Monday 30 July 2012

मुख्य संस्थापकबाट जष्टबिनपेडको बारेमा


मेरो नाम फेडिरिक मेन हो । जष्ट बिन पेड कम्पनीको मुख्य डिजाइनर म नै हु । म यति खुसी छु कि अनलाईनबाट जति पनि जनताहरुलाई एउटा धेरै भन्दा धेरै पैसा कमाएर सफलता हात पार्न सक्ने खालको माध्यम बनाएको छु ।
मैले गत इ.सं १९९७ बाट फुल टाइम अनलाईबाट कमाईरहेको छु । यतिका बर्षसम्मको मेरो अनुभबबाट मैले मान्छेहरुले अनलाइनबाट पैसा कमाउनको कठिन भन्दा कठिन काम गरेका महशुष गरेको छु । उनीहरुले धेरैभन्दा धेरै मेहनत गरेको मैले देखेको छु र म आफु पनि त्यसरी नै अनलाईनको क्षेत्रमा प्रवेश गरेर संघर्ष गरेको हुँ । मैले धेरै भन्दा धेरै गहन सोचबिचार गरे की मान्छेले अनलाइनको माध्यमबाट एकदम सजिलो तरिकाले कसरी पैसा कमाउन सक्छ होला । यहि बिषयमा मैले धेरै सोचे बिचार गरे ताकि अनलाईनबाट सजिलो तरिकाले कमाउन सकियोस् ।
जष्टबिनपेड । बिशेष रुपले यो कम्पनीको सबप्रोग्राम जेएसएस ट्रिपलर भनेको एउटा मान्छेलाई त्यस्तो दिशातर्फ पु¥याउने एउटा माध्यम हो जो रोडमा भएको मान्छेलाई समेत निशुल्क रुपमा अवसर दिएर सफलताको डोरीमा उन्न सक्ने र आर्थिक रुपले सक्षम बनाउन सक्ने एउटा सजिलो उपाय हो । ताकि यो एकदम सहज रुपले सम्भव छ । यसमा कुनै त्यस्तो ब्यक्तिहरुलाई पैसा कमाउनको निम्ति स्पोन्सर गरिराख्नुपर्दैन । यदि त्यो पनि गर्न चाहनुहुन्छ भने तपाईहरुले अझ सोचेभन्दा धेरै गुणा पैसा कमाउन सक्नुहुनेछ ।
कतिपय हाम्रो सदष्यहरु ताकि टप १० भित्र पर्नुहुने कमाई गर्ने ब्यक्तिहरु । उनिहरुले योभन्दा अदावै एक लाख डलर भन्दा बढि कमाईसकेका छन् । जुन हाम्रो ब्लगमा समेत हेर्न सक्नुहुनेछ ।
मेरो सबैभन्दा ठुलो चाहना भनको यो हो कि कसरी थोरै लगानीबाट सहज तरिकाले धेरै कमाई गर्न सकौ । ताकि त्यो ब्यक्तिहरु त्यसैमा निर्भर भएर काम गर्न सकुन् । यति बर्षको अनुभबबाट धेरै त्यस्तो खालको बिजनेश प्रोगामहरु भेटियो कि कतिपय त्यस्तो खालको प्रोगामहरुका मालिक अरुको पैसा उठाएर गायब भइदिने र कम्पनीलाई बन्द गरिदिने खालको प्रोगामहरु लिएर आउछन् । ताकि धेरै ब्यक्तिहरुले आफ्नो लगानी, पैसा, मेहनत डुबाइरहेका हुन्छन् । तसर्थ म मात्र एक त्यस्तो वेब सोलुसन निकालीरहेको छु कि जो धेरै भन्दा धेरैले आफ्नो अनलाइन क्यारियर बनाउन सक्छन् । जसले अनलाइनमार्फत सहज तरिकाले कमाउन सक्छन् काम गर्न सक्छन् ।
जेबिपीले तपाइलार्ई चौबिस घण्टा, दिनहुनै प्रशिक्षण दिइरहेको हुन्छ । अनलाइन वेबिनारमाध्यमार्फत जहाँ तपाई आफु पनि आफ्नो घरबाटै, आफ्नो ल्याप्टपबाट नै त्यो ट्रेनिङमा सहभागी भएर जेबिपीको सम्पुर्ण कुराहरु सिक्न सक्नुहुन्छ । जुन ट्रेनिङमा तपाईले आफ्नो प्रश्नहरु जेबिपीको सम्बन्धमा सोध्न सक्नुहुन्छ । त्यसपछि तपाईलाई स्पिकर ट्रेनरले तपाईलाई भोइषमार्फत उत्तर पाउनुहुन्छ साथ साथै तपाईलाई अन्य मोडियटरहरुले लेखेर पनि तपाईलाई उत्तर दिनेछ । समग्रमा यसको प्रशिक्षण जतिको सुविधा अन्य अनलाइन बिजनेश कम्पनीहरुले दिएको छैन । यति मात्र नभएर यसले मार्केटिङ प्रशिक्षण पनि उपलब्ध गराउछ ।
त्यसैगरी जेबिपीको आफ्नै प्रोडक्टहरु पनि रहेको छ । जहाँ तपाईले आफ्नो लेभल अपग्रेड गरी
L "Upgrade Your Brain," "The Big Success Breakthrough," and "Killer Success Tricks" जस्तो सेवा सुविधा लिन सक्नुहुन्छ । तपाईले यसको बारेमा राम्रो अध्ययन गरी आफ्नो मानसिक बिकास गर्न सक्नुहुनेछ । जसले तपाईलाई आर्थिक रुपले सबल, सक्षम र समृद्ध बनाउनमा राहत मिल्नेछ ।
तपाई मात्र अब अगाडि बढ्नुस् । सफलता चुम्न गाह्रो छैन । ग्यारेन्टिका साथ तपाईले आर्थिक सफलता हासिल गर्न सक्नुहुनेछ ।